नेपाली समय :
२०८१ जेठ ७ सोमबार
मधेश प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, धनुषा जनकपुरधाम, नेपाल
हालको अपडेट
कृषि ज्ञान केन्द्र, धनुषा

धनुषा जिल्लामा कृषि प्रसारको माध्यमबाट कृषि क्षेत्रमा उत्पादन, अम्म्दानी र रोजगारी बृधि गर्ने उदेश्यले वि.स.२०२३ सालदेखि कृषि विकास कार्यक्रम प्रभाबकारी रुपमा संचालन गर्न कृषि बिकास कार्यालय स्थापना भएको र बिज्ञान प्रविधिको बिकाशसंगै खाधान्न, नगदे, तेलहन,दलहल, बाली तथा फलफुल तरकारी, मसला, माछा तथा पशु पन्छी पालन लगायत उन्नत प्रविधिको व्यापक प्रचार प्रसार गर्ने कार्य भयो | देशको राजनैतिक परिबर्तन संगसंगै कार्यालयको संगठनात्मक संरचना पनि समय सापेक्ष परिबर्तन र रुपान्तरण हुने क्रममा वि.स .२०४९ साल श्रावण महिना देखि २०५१ साल असाढसम्म कृषि जन्यबाली बस्तु तथा पशुपालन समेतको कार्यक्रम एउटै छानामुनि संचालन भई पून:२०५२ साल श्रावणदेखि जिल्ला कृषि विकास कार्यालयको रुपमा पूनः गठन तथा सोहि संरचना अनुसार कार्यक्रम संचालन तथा सेवा प्रवाह भइरहेकोमा राजतन्त्रात्मक , एकात्मक राज्य शासन प्रणालीको अन्त भई संघिय लोकतान्त्रीक शासन प्रणाली अनुसार प्रादेशिक सरकारको गठन तथा कार्य संचालन भई देशको आमुल राजनैतिक परिबर्तन पछि पून: २०७५ साल श्रावण महिनादेखि प्रादेशिक सरकारको संगठनात्मक संरचना अनुसार तपसिलका कार्य विवरणहरु सहित कृषि ज्ञान केन्द्र धनुषाको नामबाट कार्यालय स्थापना भई कार्य संचालन भएको छ |

readmore


 सूचना/समाचार
 प्रकाशन
 वार्षिक कार्यक्रम
 अन्न्य डाउनलोड
  • सूचना प्रकाशन गरिएको
    प्रकाशित मिति :

    2079-07-01